ओमानविरुद्ध युएईका अर्यान्स शर्माको सानदार शतक

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा युएईका ओपनर अर्यान्स शर्माले उत्कृष्ट शतकीय इनिङ खेलेका छन्। टस जितेर ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न मैदान उत्रिएको युएईका लागि अर्यान्सले ११९ बलमा ९ चौका र २ छक्काको मद्दतले आफ्नो शतक पूरा गरेका हुन्। खेलको सुरुदेखि नै संयमित देखिएका…

Logo