युएईलाई दबाबमा राख्दै नेपाली बलर

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको संयुक्त अरब इमिरेट्स (युएई) ले २५ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको छ। युएईका लागि कप्तान मुहम्मद वसीम २३ रनमा अविजित छन् भने अक्षदीप नाथ २१ रनमा साथ दिइरहेका छन्। यसअघि हरप्रीत सिंहले ३९ रनको योगदान…

Logo