युएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । 'अण्डर लाइट्स' टी–२० आई सिरिज अन्तर्गत आज भइरहेको प्रतिस्पर्धामा युएईविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । घरेलु मैदानमा फ्लडलाइट मुनि भइरहेको खेलमा नेपालले युएईलाई सस्तैमा समेट्ने लक्ष्यका साथ फिल्डिङ रोजेको हो। यस खेलमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। आजको प्लेइङ ११ मा विकेटकिपरको भूमिकामा लोकेश बम रहेका…

Logo