नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ । टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा प्रतिभाहरूको पनि बाहुल्यता…

Logo