नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमका साथ नयाँ कार्यसमिति अगाडि बढ्ने विश्वास दिलाएका छन्। आज नेपाली क्रिकेट टिमलाई शुभकामना तथा विदाई दिन आयोजित पत्रकार सम्मेलनमा उनले कार्यसमिति विगतको भन्दा उत्कृष्ट तरिकाले अगाडि बढ्ने भन्दै खेलाडीहरूका सुधारका लागि काम गर्ने बताएका हुन्। उनले भने,‘पहिलाभन्दा उत्कृष्ट रूपमा यो कार्यसमितिले…