विजयीपछि पारस खड्काले भने- क्रिकेटमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्छु

नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने प्रतिबद्दता जनाएका छन् ।  क्यानको निर्वाचनबाट सचिव पदमा विजयी भएका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्दता जनाएका हुन् । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ । राष्ट्रिय क्रिकेट टोलीका…

Logo