एसिसी प्रिमियर कप: नेपालकाे १६औँ ओभरमा ५० रन पूरा

एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध खाता नखोली २ विकेट गुमाएको नेपालले त्यसपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको छ । ​कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।भीम सार्की र कप्तान रोहित पौडेलले नेपालका लागि शुरूआती ५० रनको साझेदारी गरेका छन् । १६ ओभरको क्षतिमा नेपालले २ विकेट गुमाएर…

Logo