बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि…