लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि जित हात पारेको छ । बुधबार किर्तिपुरस्थित टियु मैदानमा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमै रोकिएको हो । विराटनगरका लागि…