एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायमण्ड सेमिफाइनलमा

साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३–० को  सोझो सेटमा हराउँदै न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको हो । न्यु डायमण्डले एभरेष्टलाई २५–७, २५–१० र २५–१२ ले हराएको हो । जितसँगै समूह ‘ए’…

Logo