एक प्रकारले हेर्ने हो भने आमनिर्वाचनको परिणाम डेढ वर्ष नपुग्दै भत्किसकेको छ । चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थीर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए । त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो । तर डेढ वर्षमै दलहरू त्यसबेला गरेका चुनावी वाचा र…