६ दर्जन मोडल सहित हायतको र्याम्पमा अभिनेत्री स्वस्तीमा, अशिस्मा र मलिना (फोटो फिचर)

काठमाडौं – राजधानीको चावहिलमा रहेको हायत रिजेन्सी होटल शुक्रबार राती फेसनले झकिझकाउ भयो । एकपछि अर्काे सिक्वेन्समा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमान्चित देखिए ।राजधानीका उत्कृष्ट र ब्यवसायी ६ दजर्न मोडलहरुले र्याम्प नापेको फेसन शोमा १३ बिभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला…

Logo