बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड नोबल एकेडेमीलाई

काठमाडौंको नयाँबानेश्वरमा रहेको नोबल एकेडेमीले बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड, २०८० प्राप्त गरेको छ ।   केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल नोबल एकेडेमीलाई बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड प्रदान गरेको हो ।  नोबेल नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था हो। विद्यार्थीलाई उद्यमशील जीवन…

Logo