काठमाडौँ, ३१, भदौस्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय सञ्चारमाध्यम मार्फत प्रचार प्रसार गरेको आयोगको दाबी छ। मतदाता शिक्षाका लागि तराईका आठ जिल्लामा भदौ…