त्रिकोणात्मक टि–२० आई सिरिजमा दिपेन्द्र सिंह ऐरील पनि बनाए अर्धशतक बनाएका छन् । दिपेन्द्रले अर्धशतक बनाउने क्रममा २ छक्का र ५ चौंका प्रहार गर्न सफल भए । नेपालले हाल १८ ओभरमा १७६ रन बनाएर खेलिरहेको छ । हङकङविरुद्ध नेपालले चौंथो विकेट गुमाइ सकेको छ । नेपालका लागि आसिफ शेखले २० रन, कप्तान रोहित पौडेलले ११…