युएईलाई हराउँदै सिरिजमा नेपालको सानदार सुरुवात, अन्तिम बलमा रोहितको अर्धशतक

नेपालले त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजमा सानदार विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)माथि नेपालले ७ विकेटको जित दर्ता गरेको हो ।  माथिल्लो मूलपानी क्रिकेट मैदानमा युएईले जितका लागि दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५१…

Logo