कतारका राजा आज नेपाल आउँदैनेपाल सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा आज सरकारले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणामा कतारका अमिर शेख थानी पहिलोपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा…