गृहमन्त्री लामिछानेलाई रोष्टममा जान दिन्नौंः नेपाली कांग्रेससहकारी अनियमिततामा संलग्न रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले संसद अवरुद्ध नगर्ने, तर गृहमन्त्रीलाई रोष्टममा जान नदिने रणनीति लिए पछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले संसदमा उठेका विषयमा जवाफ दिन पाउनुपर्ने बताएका छन् । आफूमाथि उठेका विषयमा समेत जवाफ दिदै उनले भनेका छन्, ‘जाहेरी भनेको त एउटा…