नुवाकोटको ऐसेलु भूमे माविलाई उत्कृष्ट विद्यालयको अवार्ड प्रदान

नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालयलाई ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्रदान गरिएको छ ।  केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था ऐसेलु भूमे माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरिएको हो ।   ऐसेलु भूमे माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान…

Logo