धरानको पब्लिक हाईस्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

धरान जिल्लाको पब्लिक हाईस्कुलले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ ।   केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था पब्लिक हाईस्कुललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।  नमुना विद्यालयका रुपमा परिचित पब्लिक स्कुलमा हाल लगभग ३ हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।  नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने…

Logo