यूएईविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । यूएईविरुद्ध अर्धशतक बनाउने क्रममा कुशलले २८ बल खेल्दै ६ चौंका र ३ छक्का प्रहार गर्न सफल भएका हुन् ।  अर्धशतक बनाएसँगै कुशल भुर्तेल आउट भएका छन् । यसैक्रममा नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाएर खेलिरहेको छ । नेपालका…

Logo