एसेज सिरिजको अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड पहिलो दिनमै अल आउट

घरेलु टोली इंग्ल्यान्ड विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो दिननै अल आउट भएको छ। द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भयो। आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिएको इंग्ल्यान्ड मिचेल स्टार्क र जोश हेजलवुडको गति सामु धेरै समय क्रिजमा टिक्न…

Logo