२३ मंसिर २०७८ बिहीबार
1
1

अन्तर्वार्ता

नाडा महाभिडन्तः दुई प्यानलमा को-को छन् उम्मेद्वार? (भिडियोसहित)

डिजे म्युजिकमा प्रतिबन्ध, रक्सी पसल बन्द

सीता न्याैपाने
बिहीबार अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको निर्वाचन शुरु हुँदैछ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ।

आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ।

एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ।

मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

'नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?' यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की रञ्जना राउतको।

सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे। तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे।

देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार। धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ। सभ्य सफासुग्घर छ। तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन। सिंहदरवार भद्रगोल छ।

निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ। सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ।

बिहीबार अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको निर्वाचन शुरु हुँदैछ।

सीता न्याैपाने

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

डिशहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक अन्तर्गत ४० एमबिपिएस इन्टरनेट बार्षिक मात्र रु १२ हजार ९९९ मा ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन्।

डिटिएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारकाे खेलमा पहिलो मिनेटमै हिमालयन शेर्पा क्लबले लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबसँग १-१ गाेलकाे बराबरी खेलेको छ।

नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ ।

अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ।

स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ ।

अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेद्वारी घाेषणा भइरहेकाे छ।

डा. प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन्।

चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

लामो समयदेखि विभिन्न हास्यटेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ।

चर्चित हास्यकलाकार कुमार कट्टेल 'जिग्री'ले आफ्नो स्वरमा रहेको नयाँ गीत 'मायाले जीवन सजाऊ' सार्वजनिक गर्ने भएका छन्।

डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिपोट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोटबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटलाइट टेलिपोट स्थापना गरेको हो ।

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ ।

आज सूर्य ग्रहण लाग्ने भएको छ। यो सूर्य ग्रहणलाई यस अङ्ग्रेजी वर्षको अन्तिम सूर्य ग्रहण मानिएको छ।

ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ।

रोल्स-रोयसले आफूले निर्माण गरेको 'स्पिरिट अफ इनभेशन' विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी